१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुर गाईडलाई फोटाग्राफी तालीम



अ+ अ-

काठमाडौं । चिनियाँ पर्यटकलाई आकर्षित गर्न नेपाली ट्राभल संञ्चालकहरुले आफ्ना कर्मचारीहरुलाई चिनियाँ पर्यटकहरुको रोजाई र छनोटका बारेमा समेत प्रशिक्षित गर्न शूरु गरेका छन्।

यसैक्रममा नेपालमा चिनियाँ पर्यटक भित्र्याउन सकृय नेपाल विग माउण्टेन ट्राभल कंम्पनि ठमेलले आफ्ना कर्मचारीहरुलाई चिनियाँ पर्यटकहरुले कस्तो खाले फोटोग्राफि मन पराउदँछन् भन्ने विषयमा चिनियाँ प्रशिक्षकबाट तिन दिने फोटोग्राफि सम्बन्धि तालिम संञ्चालन गरेको छ ।

तालिममा समापनका अवसरमा कंम्पनिका प्रबन्ध निर्देशक सुर्दशन नेपालले नेपाल भ्रमण वर्ष २०२०लाई समेत सहयोग पुर्याउने उद्देश्यले यस प्रकारको तालिमको आयोजना गरिएको बताउनु भयो।

चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेपछि चिनियाँहरुमा नेपाल प्रतिको चाँसो बढेको आफुले पाएको उहाँले बताउनु भयो। नेपाल भ्रमण गर्नेमा चिनियाँ नागरिकहरु दोश्रो स्थानमा रहेका छन्।