१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व हिन्दु महासंघका सभापति भण्डारीको निधन



अ+ अ-

विश्व हिन्दु महासंघका सभापति आदरणीय नीलप्रसाद भण्डारी भौतिक संसारबाट विदा भएका छन् । पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि महासंघको सम्पर्क कार्यालय परिसर कोटेश्वर महादेव मन्दिरमा आज २३ गते बिहान ८ बजे उपस्थित हुनुहुन विश्व हिन्दु महासंघका सम्पूर्ण वर्तमान तथा पूर्व केन्द्रिय पदाधिकारी तथा सदस्यहरु, आजीवन सदस्यहरु र धार्मिक संघसंस्था र अभियन्ताहरुलाई सूचना गरिएको छ ।

उनी जिविस सिन्धुपाल्चोकका पूर्व सभापति थिए । नेपालको सामुदायिक वनका प्रणेता उनले नै नेपालको पहिलो सामुदायिक बन सिन्धुपाल्तोकको ठोकर्पा सामुदायिक वन हुर्काएका हुन् । नेपाल सरकारले उनलाई नेपालको सामुदायिक वनका प्रणेताको उपाधि दिएर सम्मान गरेको छ ।