२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साविक विजेता वायर्नको पुन:सहज जित



अ+ अ-

जर्मन बुन्डेस लिगा फुटबलमा शनिबार राति भएको खेलमावायर्न म्युनिखले सहज जित निकालेको छ । वायर्नले वुल्फबर्गलाई २–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८५ औं मिनेटमा जोशुआ जिर्क्जीले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८९ सेर्गी गेन्ब्रीले गोल गर्दै वायर्नलाई २–० को जित दिलाएका हुन् । जितसंगै वायर्नले १७ खेलमा ३३ अंक जोडेको छ । वायर्न लिगको तेस्रो स्थानमा रहेको छ । वुल्फबर्ग १७ खेलमा २४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।