२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोल प्रसाद अर्याल सभामुख बन्दै



अ+ अ-

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उपसभापति डोल प्रसाद अर्याल (डीपी) लाई प्रतिनिधिसभाको सभामुख बनाउने भएको छ।