११ असार २०८३, बिहीबार
,
Latest
रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसनल प्याब्सन कास्कीको अध्यक्षमा अधिकारी



अ+ अ-

पोखरा । नेशनल प्याब्सन कास्कीको सातौँ अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि हेमन्त अधिकारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

संस्थाको प्रथम उपाध्यक्षमा शिवदत्त तिवारी, द्वितीय उपाध्यक्षमा केशवशरण पौडेल, सचिवमा मनकाजी गुरुङ, सहसचिवमा प्रेमराज अधिकारी, कोषाध्यक्षमा रत्नाकुमारी गुरुङ र सहकोषाध्यक्ष राजु केसी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा शिवराज पौडेल, विष्णुप्रसाद पौडेल, अर्जुनप्रसाद अधिकारी, राजु कायस्थ, सञ्जय पौडेल र रमेशराज पौडेल निर्वाचित भएकन छन् ।