२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंखधर प्रतिमामा माल्यार्पण गर्दै सरकारका मन्त्रीहरु (फोटो फिचर)



अ+ अ-
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानद्वारा मंगलबार नेपाल सवत् ११४० को दिन नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको मध्यपुर थिमि शंखधर चोकमा रहेको प्रतिमामा माल्र्यापण गर्दै उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल ।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानद्वारा मंगलबार नेपाल सम्वत् ११४० को दिन नेपाल सम्वत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको मध्यपुर थिमि शंखधरचोकमा रहेको प्रतिमामा माल्र्यापण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई ।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानद्वारा मंगलबार नेपाल सम्वत् ११४० को दिन नेपाल सम्वत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको मध्यपुर थिमि शंखधरचोकमा रहेको प्रतिमामा माल्र्यापण गर्दै प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल ।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानद्वारा मंगलबार नेपाल सम्वत् ११४० को दिन नेपाल सम्वत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको मध्यपुर थिमि शंखधरचोकमा रहेको प्रतिमामा माल्र्यापण गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ ।