३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित



अ+ अ-

काठमाडौं। सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका अधिवक्ता सुधिज्ञ पन्तलाई एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले सम्मान गरेको छ ।

पन्तलाई ऐतिहासिक साहसिक कदम र व्यावसायिक दक्षताको उच्च कदर गर्दै एएनओले सम्मान गरेको हो ।

बुधबार साँझ आयोजित एक कार्यक्रममा अधिवक्ता पन्तलाई एएनओका अध्यक्ष डिल्ली अधिकारीले सम्मान गर्नुभयो । कार्यक्रममा आराही पन्तले आरोहणका अनुभबहरु सुनाउनु भएको थियो । पन्त एएनओका कानुनी सल्लाहकार समेत हुनुहुन्छ ।