२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट



अ+ अ-

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले माइतीघर मण्डलामा धर्नामा बसिरहेका पीडितहरूलाई भेट गरी उनीहरूको गुनासो र मागबारे जानकारी लिनुभएको छ ।

बिहीबार माइतीघर पुग्नुभएका गृहमन्त्री गुरुङले पीडितहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या र न्यायको मागबारे छलफल गर्नुभएको हो । भेटका क्रममा पीडितहरूले आफ्ना मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका थिए ।

माइतीघरमा विभिन्न विषयमा न्याय र क्षतिपूर्तिको माग गर्दै पीडितहरू केही समयदेखि धर्नामा बस्दै आएका छन् ।




भर्खरै