२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेड स्टार बेलग्रेडलामाथी टोटेनहमको शानदार जित



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति भएको खेलमा टोटेनहमले रेड स्टार बेलग्रेडलाई ५–० गोल अन्तरले हराउन सफल भएको छ। टोटेनहमको जितमा सन ह्युङ मिन र ह्यारीले केनले समान दुई तथा ईरिक लामिलाले एक गोल गरेका थिए ।

समूह बीको खेलमा टोटेनहमले ४ अक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो स्थानको रेड स्टारको ३ अंक छ । घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको अघिल्लो खेलमा टोटेनहम जर्मन महारथी बार्यन म्युनिखसंग ७–२ गोल अन्तरले हारेको थियो ।

पछिल्लो जितले टोटेनहमको आत्मविश्वास बढ्नेछ । टोटेनहमले आईतबार प्रिमियर लिगमा लिग लिडर लिभरपुलसंग प्रतिस्पर्धा गर्दैछ ।