अ
अ+
अ-
काठमाडाैँ । नेकपा (एमाले) को संसदीय दलको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ।

यस्तै, एमाले केन्द्रीय सचिवालयको बैठक आज साँझ ६ बजे पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आाेलीकाे निवास, गुण्डुमा बस्ने कार्यक्रम रहेको छ।
बैठकहरूमा समसामयिक राजनीतिक विषय, सरकारका गतिविधि तथा पार्टीका आन्तरिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
न्यूजपोलार
९ असार २०८३, मंगलवार ११:१९
न्यूजपोलार
९ असार २०८३, मंगलवार ११:१९
९ असार २०८३, मंगलवार ११:१९











