२६ असार २०८३, शुक्रबार
,
Latest
डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर)



अ+ अ-

काठमाडाैँ । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएसँगै माईतीघर यतिबेला तनावग्रस्त बनेको छ ।
बिहीबार महानगर प्रहरीले जरिवाना तिराएपछि असन्तुष्ट बनेका उनले आफ्नै शरीरमा आगो लगाएका थिए ।

नेपालीको निधनपछि सो घटनाको विरोधमा शुक्रवार माईतीघर मण्डलामा आम नागरिकहरूले प्रदर्शन गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारविरुद्ध नाराजुलुस गरिरहेका छन् ।

प्रदर्शनरतहरुले बालेन सरकारको हातमा रगत छ, ट्राफिक आतंक बन्द गर,  गरिब मारा आतंक बन्द गर, आत्मदाहको श्रृष्टिकर्ता दलाल पुँजीवाद व्यवस्था, फासीवाद सरकार मुर्दावाद, गणेश नेपालीको हत्यारा बालेन सरकार हो, पीडित परिवारलाई क्षतिपूर्ति दे लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।–न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान