२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् फुटबलर फर्नान्डो रिक्सन



अ+ अ-

काठमाडौं । नेदरल्यान्ड्सका फुटबलर फर्नान्डो रिक्सनको आज निधन भएको छ ।

इंग्लिस क्लब रेन्जर्सका पूर्वमिडफिल्डर समेत रहेका फर्नान्डो लामो समयदेखि मोटर न्युरोन नामक रोगबाट पीडित थिए । उनको ४३ वर्षको उमेरमा बुधबार अस्पतालमा निधन भएको हो ।

फर्नान्डोले सन् २००० देखि २००६ सम्म रेन्जर्सबाट खेलेका थिए भने २०१० देखि २०१३ सम्म नेदरल्यान्ड्सकै फर्टुना सिटार्डबाट खेलेका थिए ।

उनले आफ्नो मातृभुमी नेदरल्यान्ड्सबाट भने लामो समय खेल्न पाएका थिएनन् । उनले सन् २००० देखि २००३ सम्म तीनवर्षसम्म १२ खेल खेलेका थिए ।