९ असार २०८३, मंगलवार
,
Latest
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुंगा दु’र्घटना, ११ जनाको मृ’त्यु



अ+ अ-

काठमाडौं । भारतको आन्द्र प्रदेशमा डुंगा दुर्घटना हुँदा ११ जनाको मृ’त्यु भएको छ । आन्द्र प्रदेशको गोदावरी नदीमा सवार ६१ यात्रुसहितको डुंगा क्षमता भन्दा बढी यात्रु भएकै कारण डुबेको आ’शंका गरिएको छ ।

गोदावरी नदीको बीच भागमा रहेको पापीकोंडालु पहाड घुम्न गएकाहरु दुर्घटनामा परेका हुन् ।
तर उक्त डुंगामा ५० जना यात्रु र ११ जना कर्मचारी रहेको बताइएको छ । घटनामा थुपै्र यात्रुहरु हराइरहेका कारण उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

यसैबीच आन्द्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले मृ’तकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।