८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिकासँगकाे टी२० मा धाेनी परेनन्, अलराउण्डर हार्दिक पान्ड्या टिममा फर्किए



अ+ अ-

काठमाडाैंः दक्षिण अफ्रिका विरूद्धकाे तीन टी२० क्रिकेट प्रतियाेगिताका लागि भारतीय टिममा पूर्व कप्तान महेन्द्रसिंह धाेनी बाहिरिएका छन् ।

१५ सदस्यीय घाेषित टाेलीमा कप्तानकाे जिम्मेवारी विराट काेहलीले गर्नेछन् । यस सिरिजमा अलराउण्डर हार्दिक पान्ड्यालाइ माैका दिइएकाे छ ।

अन्य खेलाडीहरूमा राेहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अयर, मनिष पाण्डे, रिसभ पन्त, रविन्द्र जडेजा, क्रुनाल पाण्ड्या, वासिङ्टन सुन्दर, राहुल चहर, खलिल अहमद, दीपक चहर र नवदीप सैन रहेका छन् ।