८ असार २०८३, सोमबार
,
Latest
सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि सार्वजनिक बेथितीविरुद्ध आवाज उठाउने जेनजी युवा खड्का पक्राउ रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भलाडोलिडले रियललाई १–१ को बराबरीमा रोक्यो



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भलाडोलिड र रियल मड्रिड बराबरीमा रोकिएको छ । राति भएको खेलमा भलाडोलिडले रियललाई १–१ को बराबरीमा रोकेको हो ।

सान्टिएगो बेर्नाबाउमा भएको खेलमा रियल मड्रिडको लागि ८२ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेका थिए । तर निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा भलाडोलिडका लागि सेर्गी ग्वार्डिओलाले १ गोल गरी बराबरीमा खेललाई अन्त्य गरे ।

भलाडोलिड शायद तीन अंक नै बटुल्थ्यो होला तर ग्वाल्डो रोबियोको प्रयासलाई रियल मड्रिडका गोलरक्षक थिबाउ कोर्टुवाले असफल पारे ।