८ असार २०८३, सोमबार
,
Latest
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कश्मिर द्वन्द: राष्ट्रवादी र उग्रपन्थी गीतहरु सामाजिक संजालमा बढ्दै



अ+ अ-

नयाँ दिल्ली (एपी) । भारतको हिन्दू नेतृत्वको राष्ट्रवादी सरकारले दशकौंदेखि रहेको यो कश्मिीरको विवादित क्षेत्रबाट राज्यलाई अलग गरिरहेको थियोे भन्ने घोषणाको केही घण्टामै सोशल मीडियाहरुमा यस सम्बन्धि म्यूजिक भिडियोहरू देखिन थाले। गीतले भारतको २५० करोड यूट्यूब प्रयोगकर्तालाई मुस्लिम बाहुल्य क्षेत्रमा बसाइँ सर्ने, त्यहाँ जग्गा किन्ने र कश्मीरी महिलासँग विवाह गर्ने सन्देश सुनाएको छ। यो ‘देशभक्ति पप’ भनेर चिनिने भारतमा बढ्दो विधाको सबैभन्दा नयाँ उदाहरण हो– यी राष्ट्रियता र देशको उग्र दक्षिणपन्थी विचारधाराको बारेमा सोशल मिडियामा बढी आउने गीतहरू हुन् ।

यस भन्दा पहिलेका गीतहरू भारतमा हिन्दुहरूको उत्थानमा सीमित थिए, जसले क्षेत्रीय प्रतिद्वन्दी पाकिस्तानलाई हरायो र हरेक घरहरूमा भारतीय झण्डा फहरायो भन्ने किसीमका थिए। तर अब उनीहरु काश्मिरमा बसोबास गर्न सम्मिलित छन् – एक कट्टर र सुन्दर हिमालयन क्षेत्र कश्मिर जुन पाकिस्तान र भारत दुवैले दावी गरेको छ, जबकि दुबै देशले यसको केही अंश मात्र नियन्त्रण गर्छन् ।

अगस्ट ५ मा प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिरको दशकौं पुरानो विशेष स्थितिलाई खारेज गरे जुन भारतको संविधानको धारा ३७० अन्तर्गत ग्यारेन्टी गरिएको थियो र त्यस क्षेत्रमा हजारौं सेना भारतद्वारा पठाईयो । तर पाकिस्तानले यस कदमलाई नजर अन्दाज गर्न नसकेको कारण यस कानुनको विरोधमा उर्लियो जस्को कारण भारत–पाकिस्तान बिच तनाब उत्पन्न भएको हो ।

कडा सुरक्षाको वाबजुत पाकिस्तानको यस किसिमको बिरोधलाई भारतले त्यसै छोड्न नसकेको कारण भारत–पाकिस्तान विच द्वन्द सिर्जना भएको थियो ।

https://www.youtube.com/watch?v=YROn2J4d3Zo