७ असार २०८३, आईतवार
,
Latest
रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटनह्यामसँग कोटिन्होलाई बेच्ने कुरा



अ+ अ-

काठमाडौं । बार्सिलोना फिलिप कोटिन्होलाई बेच्न चाहिरहेको छ।

मार्काका अनुसार बार्साले इंग्लीस क्लब टोटनह्यामसँग कोटिन्होबारे कुरा गरिरहेको छ। ट्रान्सफर डेट सकिँनै लाग्दा बार्साले छलफललाई तिव्रता दिएको जनाइएको छ।

गत सिजन कोटिन्होले बार्सामा उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन्।