७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयको नियुक्तिमा दलीय भागबण्डा गरे आन्दोलन गर्ने केसीको चेतावनी



अ+ अ-

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।

केसीले प्रेस वक्तब्य जारी गर्दै पधाधिकारी नियुक्तिमा दलीय भागबण्डा हुन लागेकोमा भन्दै आफ्नो ध्यानआकर्षण भएको बताएका छन्।

हलहडको भरमा कुनै विश्वविद्यालय नथप्न सरकारलाई आग्रह गरेका हुन्। प्राध्यापक डाक्टर केसीले विज्ञप्तिमार्फत चेतावनी दिदै भनेका छन्, ‘विश्वविद्यालयहरुको नियुक्तिमा फेरि विगतमा झैं दलीय भागवण्डा भएको खण्डमा जस्तोसुकै आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने जानकारी गराउँछौं,।’