७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको भाउ घट्यो



अ+ अ-

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । बिहीबार ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ ६५ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै बिहीबार ७७० मा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी रु ७८० मा कारोबार भएको थियो ।