६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको भाउ घट्यो



अ+ अ-

काठमाडौं । आइतबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँ घटेको हो । आज तोलाको ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी भने तोलामा ५ रुपैयाँ घटेर ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।