२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो पटक पिता बने अर्जुन रामपाल



अ+ अ-

बलिउड नायक अर्जुन रामपाल तेस्रो पटक पिता बनेका छन् । प्रेमिका गेब्रिएला डेमेट्रिएड्सले तेस्रो सन्तान जन्म दिएका हुन् । उनकी प्रेमिकाले छोरालाई जन्म दिएकी छिन् ।

मेहर जेसियासँगको सम्बन्धविच्छेदपछि उनी गेब्रिएलासँगको सम्बन्धमा ओपन भएका थिए । यसअघि अर्जुनले सन् १९९८ मा मोडल मेहर जेसियासँग विवाह गरेका थिए । यी दुई सन् २००८ देखि अलग बसिरहेका थिए । पूर्वपत्नी मेहर जेसियाको तर्फबाट उनका दुई छोरी मायरा र माहिका छन् ।

बलिउड निर्देशक जेपी दत्ताकी छोरी निधि दत्ताले अर्जुन रामपाल पिता बनेको खबर पुष्टि गरेकी छिन् । निधिले ट्वीटमा दुबैलाई बधाई दिएकी छिन् ।




भर्खरै