६ असार २०८३, शनिबार
,
Latest
कामपाको बजेट पूर्वाधार योजना, विद्यालय शिक्षा केन्द्रित शासन व्यवस्थालाई बलियो बनाउने समाचार सम्प्रेशण गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम  ‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई आक्रमणका मास्टरमाइन्ड हाफिज सइद पक्राउ



अ+ अ-

काठमाडौं । मुम्बई आक्रमणका मास्टरमाइन्ड मानिएका हाफिज सइद पाकिस्तानको लाहोरबाट पक्राउ परेका छन् । उनलाई कोट लखपत जेल पठाइएको छ ।

सइद मुम्बई आक्रमणका अभिव्यक्त हुन् । उनलाई पाकिस्तान सरकारले चरमपन्तका लागि रकम जम्मा गरेको आरोपमा पक्राउ गरेको बीबीसीले जनाएको छ ।उनलाई ३० दिनपछि अदालतमा पेश गरिने पाकिस्तानको आतंक निरोधी विभागले जनाएको छ ।