६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो



अ+ अ-

काठमाडौं । बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा तोकेको छ । यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२३ रुपैयाँ ७५, पाउण्ड एकको खरिददर १३६ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०१ पैसा रहेको छ । आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रीदर २९ रुपैयाँ ३९ पैसा छ ।

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३० रुपैयाँ ०१ पैसा, मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६७ पैसा र बिक्रीदर २६ रुपैयाँ ८१ पैसा छ

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा छ । यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ०५ पैसा छ ।यस्तै बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ९५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ५४ पैसा छ ।