६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर सिटीका फाबिएन डेल्फ एभर्टनमा अनुबन्ध



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर सिटीका फाबिएन डेल्फ एभर्टन गएका छन् । एभर्टनसँग उनले तीन वर्षको सम्झौता गरेका हुन् । २९ वर्षका डेल्फको म्यानचेस्टर सिटीसँगको सम्झौता अझै एक वर्ष बाँकी थियो ।

एभर्टनले उनलाई १० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । उनले इंग्ल्याण्डको राष्ट्रिय टिमबाट २० खेल खेलेका छन् । उनले विश्वकप र हालैको युइएफए नेशन्स लिग फुटबलमा इंग्ल्याण्डको प्रतिनिधित्व गरेका थिए ।

डेल्फले सिटीबाट २२ खेल खेलेका थिए । तर एथ्लेटिको मड्रिडले रोड्रीलाई क्लबको कीर्तिमानी मूल्य ६० मिलियन पाउण्डमा भित्र्याएपछि सिटीमा डेल्फको सम्भावना कम भएको थियो ।