६ असार २०८३, शनिबार
,
Latest
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढि आएको बेला मेयरको नाटक, हेर्नुहोस् यस्तो हर्कत !



अ+ अ-

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह समाजिक सञ्जालमा भाईरल बनेका छन् । जनकपुर जलमग्न हुँदा झाडुलिएर सफाइमा उत्रिएपछि साहको आलोचना सुरु भएको छ ।

मेयर साहले बाढिमा फसेका पिडत परिवारलाइ उद्धार गर्नुको साटो सडकमा झाडु लिएर सफाइ गर्न निस्किए पछि आलोचना भएको छ ।

जनकपुरका एक स्थानियले बाढिको बेला मेयर साहले पिडितलाइ उद्धार गर्नुको साटो झाडु लिएर सफाइमा निस्किनु उहाँको नाटकमात्र रहेको बताए ।

उनले अहिले जनकपुरमा फुसको घर अथवा तल्लो भेगमा रहेको घरमा बस्ने अवस्था समेत नहुँदा मेयर साह झाडु लिएर निस्किनु उहाँले सस्तो लोकप्रियता कमाउने ढोङ मात्र गरेको आरोप लगाए ।