६ असार २०८३, शनिबार
,
Latest
संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा जंगली च्याउ खादाँ एक जनाको मृत्यु



अ+ अ-

काठमाडौं । ललितपुरमा जंगली च्याउ खादाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङका जनक नेपालीको रहेको प्रहरीले जनाएको छ ।

आफन्तहरुका अनुसार लुभुस्थित जंगलबाट ल्याइएको च्याउ खाएपछि बेहोस भएका निलकण्ठ नगरपालिका ७ टारुखर्कका उनको उपचारका क्रममा स्वयम्भूस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो ।

सँगै अरु तीन जनाले पनि च्याउ खाएको बताइएको छ ।