२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारको कथा रहेको फिल्म “आदाइका”को टिजर सार्वजनिक



अ+ अ-
This image has an empty alt attribute; its file name is maxresdefault-1-1000x563.jpg

दक्षिण भारतीय अभिनेत्री अमाला पल अहिले आफ्नो फिल्म ”आदाइका” कारण चर्चामा छिन् । यो फिल्ममा आमालाले उक बलात्कार पीडित युवतीको भूमिका निभाएकी छिन् । फिल्मको स्क्रिप्टको मागका कारण यो फिल्ममा अमालाले न्यूड दृश्य पनि दिनुपर्यो । यो दृश्य पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ । अमालाले यो दृश्यको बारेमा बताएकी छिन् ।

फिल्मको टिजर रिलिज भएसँगै चर्चामा छ । सामाजिक संजालमा यो सिनलाई लिएर विवाद भइरहेको छ । केहीले सामाजिक संजालमा ट्रोल गरे पनि केही सेलिब्रेटीले अमालाको कामको तारिफ गरेका छन् ।

This image has an empty alt attribute; its file name is amala_paul.jpg

अमालाले द हिन्दूसँग कुरा गर्दै भनिन् ‘मैले निर्देशक रत्ना कुमारसँग सोधेकी थिएँ कि सिन कस्तो हुनेछ किनकि शुटिङभन्दा पहिले म धेरै चिन्तित थिएँ । मलाई यो कुराको भिन्ता थियो कि कसरी सबै हुन्छ, सेटमा शुटिङका बेला कति मान्छे हुन्छन् । शुटिङका बेला १५ जना थिए । मलाई पूरै टिममाथि भरोसा थियो त्यसैले यो सिन गर्न सकें ।’

न्यूड सिनको विषयमा आएका प्रतिक्रियाप्रति लक्षित गर्दै अमालाले फिल्म हेर्नुभन्दा पहिल्यै जज गर्ने बानी खराब भएको बताइन् । यो सत्य घटनामा आधारित फिल्म भएको उनले जानकारी दिइन् ।

हेर्नुहोस् टिजर




भर्खरै