६ असार २०८३, शनिबार
,
Latest
ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले गरे तेस्रो विवाह



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता एंव पूर्व अर्थमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गरेका छन् । उमेरले ६२ पुगेका कार्की प्रतिनिधि सभा सदस्यसमेत रहेका छन् ।

एक वर्ष अगाडि पत्निको निधन भएपछि कार्कीले उत्सवशम्शेर राणाकी नातिनीसँग विवाहको टुङ्गो लगाएका थिए । स्रोतका अनुसार कार्कीका दुई पत्नीको निधन भईसकेको छ । उनको दोस्रो पत्नीको क्यान्सरका कारण निधन भएको थियो ।

कार्कीले विवाह गरेका युवतीको उमेर अन्दाजी ३६ वर्षको रहेको बताइएको छ ।