६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपक मनाङे नेकपा प्रवेश गर्दै



अ+ अ-

पोखरा । मनाङ ‘ख’ बाट स्वतन्त्र सांसद निर्वाचित भएका राजीव गुरुङ (दिपक मनाङे) नेकपा प्रवेश गर्ने भएका छन्।

मनाङेका निजी सचिव जगदिशनाथ योगीका अनुसार नेकपाकै समर्थनमा उनि बिहीबार नेकपा प्रवेश गर्ने तयारी रहेका छन् । उनका अनुसार मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउनेछन्।

यसअघि ज्यान मार्ने उद्योगमा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरेका थिए। मनाङ्े थुनामुक्त भएपछि गत माघ १४ गते साँझ शपथग्रहण गरी गण्डकी प्रदेशसभा प्रवेश गरेका थिए।