६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको लाहौर विमानस्थलमा गोली चल्योः दुईको मृत्यु, एक घाइते



अ+ अ-

काठमाडौं । पाकिस्तानको लाहौरस्थित अलामा इक्बाल अन्तरराष्ट्रिय विमानस्थलमा गोली चलेको छ । बुधबार भएको घटनामा गोली लागेर दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । गोली कान्डपछि दुई आरोपी अर्सद र शानलाई पक्राउ गरिएको छ ।

विमानस्थलको मुख्य भवन बाहिर भएको अराइभल–वेटिङ एरियामा उक्त घटना भएको हो ।पुलिस अधिकारी कान्ट सफ्दार राजा काज्मीले घटनामा मृतक र घाइतेको संख्या पुष्टि गरेका हुन् । मृतकमध्ये एकको अस्पतालमा मृत्यु भएको जानकारीमा उल्लेख छ ।

अधिकारीका अनुसार सुरुवाती अनुसन्धानमा नीजि झगडापछि गोली चलाइएको खुलन आएको बताएका छन् । यसबारे थप अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए ।