६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुराका लागी छुटेको बस दुर्घटना, १५ जना घाईते



अ+ अ-

अछाम । महेन्द्रनगर बाट बाजुराका लागी छुटेको बस दुर्घटना भएको छ । अछामको साफेबगर नगरपालिकामा दुर्घटना भएको हो ।

ना ७ ख २५ ६४ नम्बरको बस साफेबगर नगरपालिका वडा न २ मा दुर्घटना हुदा १५ जना घाईते भएका छन भने ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

अहिले घाईतेहरुलाई बयालपाटा अस्पताल लगीएको स्थानीय सेत बहादुर भुलले बताउनुभयो ।

गाडी विपरित दिशाबाट आईरहेको अर्कोगाडीलाई साईड दिनेक्रममा सडक भासिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।