६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल्सर स्पोर्टस् अवार्ड : एथ्लेटिक्सका अजितकुमार यादव उत्कृष्ट युवा खेलाडी घोषित



अ+ अ-

काठमाडौं । एथ्लेटिक्सका अजितकुमार यादव पल्सर स्पोर्टस् अवार्डमा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । उनले चार खेलाडीले पछि पार्दै अवार्ड जितेका हुन् ।

उत्कृष्ट युवा खेलाडीको मनोनयनमा फुटबलकी मञ्जलीकुमार योञ्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल,
क्रिकेटका ललितनारायण राजवंशी र करातेका विजय श्रेष्ठ थिए ।

अजितले हङकङमा भएको तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।