६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

एड गुरु निर्मलराज पौडेल सम्मानित



अ+ अ-

काठमाडौं । एड गुरु निर्मलराज पौडेललाई चलचित्र विकास वोर्डले सम्मानित गरेको छ ।

चलचित्र विकास बोर्डको १९ औं बार्षिक उत्सवको अबसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा संचार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र कार्यक्रमका अध्यक्ष केशव भट्टराईले पौडेललाई लामो समयदेखि नेपाली विज्ञापन र विज्ञापन चलचित्र निर्माण क्षेत्रमा निरन्तर पुर्याएको योगदानको कदर र स्मरण गर्दै सम्मान प्रदान गरेका हुन् ।

पौडेल नेपाली विज्ञापन क्षेत्रमा विगत तीन दशकदेखि क्रियाशिल रहेका छन् । पौडेल नेपाल विज्ञापन सघंको पूुर्वअध्यक्ष तथा वेलकम एड्भरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रालिका सञ्चालक पनि हुन् । तीन दशक लामो ब्यवसायिक यात्रामा पौडेलले ५ सय भन्दा बढी विज्ञापन र विज्ञापन चलचित्र निर्माण गरिसकेका छन् ।