२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वान्टेड २’ को सिक्वेलमा काम गर्नका लागि सलमान तयार !



अ+ अ-

बलिउडका दबंग स्टार भनेर चिनिने सलमान खान ‘वान्टेड २’ को सिक्वेलमा काम गर्नका लागि तयार भएका छन् । वान्टेडका निर्माता बोनी कपूरले धेरै अघिदेखि उक्त फिल्मको सिक्वेल बनाउन तयार भएको बताइसकेका छन् । भनिन्छ, प्रभुदेवा र सलमानले वान्टेड–२ का लागि गम्भीर छलफल गरिसकेका छन् ।

सलमान खानको स्विकृतीपछि प्रभु देवाले पनि यो विषयमा आफ्नै प्रकारको तयारी थालिसकेका छन् । फिल्मका लागि उनी एउटा राम्रो कथाको खोजीमा छन् । यदि सम्भव भयो भने सन् २०१९ को अन्त्यसम्ममा वान्टेड–२ निर्माण हुने घोषणा गरिने छ ।

सलमान हाल प्रभु देवा तथा सलमान खान ‘दबंग–३’मा काम गरिरहेका छन् । यसअघि सलमानले बोनी कपूरको फिल्म ‘वान्टेड’ साइन गरे, सजलाई प्रभु देवाले निर्देशन गरिसकेका छन्




भर्खरै