२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक भन्छन् : मिम नेपाल र मिलन चाम्स दुबैले आत्म आलोचना गर्नुपर्छ



अ+ अ-

सामाजिक संजालमा सर्वाधिक धेरै गाली खाने कलाकार माध्य एक हुन दीपकराज गिरी । लगातार ५ वटा चलचित्र सुपरहिट चलचित्र दिएपनि उनि आलोचनाको सिकार हुँदै आएका छन् । पछिलो पटक पलेरि उनि आलोचनाको सिकार भएका छन् ।

तर यसपटक कुरा अलि भिन्न छ । उनले गालि खानुको कारण हो सामाजिक संजालमा पुरानो चलचित्रको कुरा कोट्याउनुले हो । उनले मिम नेपालको र मिलन चाम्सको “वीरविक्रम- २” को भिडियो समीक्षाको बारेमा लेखेका छन् ।

उनले भनेका छन्-‘ गल्ति गर्नेले कानूनी सजाय भोग्नु पर्छ , तर कहिलेकाँहि मानविय दृष्टिकोणबाट पनि हेरिनु पर्छ जस्तो लाग्छ ।, मिम नेपालको र मिलन चाम्सजीको यो केशबाट मैले छक्का पन्जा पाइरेसी केशलाइ सम्झि रहेको छु त्यति बेला हामीले संयमता अपनाउदा अपनाउदै त त्यस्तो दुर्घटना हुन पुग्यो । जस्ले अहिलेसम्म हामीलाइ पिडाबोध भैरहन्छ ।’

उनले गल्ति जसको भएपनि दुबै पक्ष मिलेर आत्म आलोचना गर्नुपर्ने बताएका छन् । उनले सम्बन्धित पक्षले हाम्रै घरको बिषय हो भनेर माफि दिन तिर लाग्नु नै उत्तम हुन् बताएका छन् ।




भर्खरै