५ असार २०८३, शुक्रबार
,
Latest
‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे ३ वर्षीया छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ



अ+ अ-

मकवानपुर । एक महिना अगाडि छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । मंगलबार जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुन्नको आदेश दिएको छ ।

मंगलबारको जिल्ला न्यायाधीश खडानन्द तिवारीको इजलाशले साढे ३ वर्षीया छात्रा बलात्कार गरेको आरोपमा जिल्लाको मनहरी गाउँपालिका–६ का २२ वर्षीय अमन लामा तामाङलाई जिल्ला अदालत मकवानपुरले यस्तो आदेश दिएको हो ।

यस्तै सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ । नेपालको परिस्थितिमा यो घटना प्रतिनिधि मात्रै हो तर पछिल्लो समय बाहिरिएको बलात्कारको यो घटनासँग सामाजिक विकृतिको विकराल रुप झल्किएको छ । एक जिम्मेवार बाबुले विदेशका उदाहरण दिँदै छोरीलाई बारम्बार यौन शोषण गर्नु कहाँसम्मको अन्याय रुयो घटनाले समाजलाई स्तब्ध बनाएको छ । अनुसन्धानपछि धेरै बिषय खुल्दै जालान्, घटनाको प्रारम्भिक स्वरुपमा किशोरीकी आमाले समेत ममता गुमाएकी छन् ।

घटना के थियो ?
ललितपुरमा छोरीमाथि बलात्कार गरेको आरोपमा एक बाबु पक्राउ परेका छन् । नाम खुलाइएको छैन । उनी नेपाल सरकारका उपसचिव तहका अधिकारी हुन् ।महोत्तरी घर भएर हाल ललितपुरको धोविघाट बस्दै आएका ४५ वर्षीय ती कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको जोहरीमा उल्लेख गरिएको छ ।उनले विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै छोरीलाई सम्बन्धकालागि बाध्य पार्थे ।

छोरी कक्षा १२ मा अध्ययनरत् छिन् । पक्राउ परेका कर्मचारीविरुद्ध मुलुकी अपराध संहिताको जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।यता, परिवारकै बेइज्जती हुने भएकाले ती किशोरीकी आमाले श्रीमानलाई सचेत गराउँदै आएकी थिइन् । पटकपटक सम्झाउँदा पनि बुबाको हर्कत नरोकिएपछि बाध्य भएर जाहेरी दिएको पीडितको भनाइ छ ।