१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले बनायो छायाँ सरकार, कोको भए ‘मन्त्री’ ? (सूचीसहित)



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् ।

कोको भए ‘मन्त्री’ ?

उर्जा – ज्ञानेन्द्रबहादुर कार्की

परराष्ट्र- नारायण खड्का

अर्थ- मिनेन्द्र रिजाल

गृह- दिलेन्द्रप्रसाद बडू

शहरी विकास- उमाकान्त चौधरी

खेलकुद- किशोर सिंह राठौर

उद्योग- मीन विश्वकर्मा

शिक्षा- गगन थापा

खानेपानी- सुजाता परियार

स्वास्थ्य- पार्वती डिसी चौधरी

पर्यटन- देवेन्द्र कँडेल

श्रम- डिला संग्रौला

सञ्चार – बहादुर सिंह लामा

भूमिसुधार-लक्ष्मी परियार

संघीय मामिला- अतहर कमाल मुसलमान

कृषि- पद्मनारायण चौधरी

महिला- उमा रेग्मी

रक्षा- भीमसेनदास प्रधान

भौतिक पूर्वाधार- सञ्जयकुमार गौतम

वन- राजेन्द्र केसी

कानुन- राधेश्याम अधिकारी