२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार अभियोग लागेकाले अब ठेक्का नपाउने



अ+ अ-

काठमाडौं । भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएका व्यक्तिले अब ठेक्का नपाउने भएका छन् । सार्वजनिक खरिद नियमावलीमा छैटौं संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो ।
भ्रष्टाचारको कसुरमा मुद्दा दायर भएको ठेकेदारको प्रस्ताव मूल्यांकन प्रक्रियाबाटै हटाउने व्यवस्था संशोधित नियमावलीमा गरिएको छ । भ्रष्टाचार अभियोग लागेको हकमा के गर्ने भन्ने कानुनी जटिलता आएपछि सरकारले नियमावली संशोधन गरेको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।