२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे ३ खर्बको बजार, ३ अर्बभन्दा बढी अवैध



अ+ अ-

काठमाडौं । नेपालमा वार्षिक ३ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको कपडा तथा कपडाजन्य वस्तु खपत हुने गरी पनि ४४ अर्ब ७० करोड रुपैयाँको मात्र वैध कारोबार हुने गरेको एक अध्ययनले देखाएको छ । प्रतिव्यक्ति वार्षिक १२ हजार १९ रुपैयाँ बराबरको कपडा तथा कपडाजन्य वस्तु खपतका आधारमा यो तथ्यांक निकालिएको हो ।

नेपाल कपडा उद्योग संघका अनुसार वार्षिक ३ खर्ब १० अर्ब रुपैयाँ बराबरको कपडा आयात अवैध रुपमा भइरहेको छ । जसमा नेपालीले सीमावर्ती भारतीय बजारमा गएर खरिद गर्ने हिस्सा ठुलो छ भने यसबाहेक चोरीपैठारी तथा न्यून बिजकीकरणबाट नेपालमा कपडा तथा कपडाजन्य वस्तु भित्रिने गर्दछ । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।