२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

शौचालय र पानीको अभावमा रजस्वला हुँदा कक्षा छाड्छन् छात्रा



अ+ अ-

काठमाडौं । विद्यालयमा व्यवस्थित शौचालय र पानीको अभावका कारण हुम्लाका विकट गाउँबस्तीका छात्राहरु रजस्वला हुँदा विद्यालय जान पाउँदैनन्। उनीहरुले महिनामा चार दिन विद्यालय छोड्नुपर्छ। यस हिसावले एक वर्षमा छात्राहरु ४८ दिन विद्यालय छाड्न बाध्य हुने गरेका छन्।

हुम्लाको ताजाकोटको धर्मोदय माविमा हाल ३१८ जना विद्यार्थी अध्ययनरत छन्। जसमा १९२ जना छात्रा छन्। प्रायः कक्षा ६ देखि माथिका छात्राहरु महिनाको एक पटक रजस्वला हुन्छन्। प्राकृतिक रुपमै चार दिनसम्म असहज हुने र बार्नुपर्ने भएकाले महिनाको करिब चार दिन उनीहरु विद्यालयमा नआउने गरेका हुन्।

प्याडको अभावको कारण विद्यालय आउन कठिन हुने गरेको छात्राहरु बताउँछन्। यो समाचार आको राजधानी दैनिकमा छ ।