२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालमै शिशु छाड्ने पूर्वसभासद अस्पतालमै भर्ना



अ+ अ-

काठमाडौं । चनेम हडतालमा रहेकी पूर्वसभासद गायत्री साह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छिन् । प्रहरी हिरासतमा भोक हड्ताल गरेकी साह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छन् ।

गत आइतबार दिउँसो ललितपुरको मेडिसीटी अस्पतालबाट पक्राउ परेकी साहले हिरासतमै भोक हड्ताल थालेकी थिइन् । नवजात शिशुलाई अस्पतालमा छाडेको भन्दै प्रहरीले साह दम्पतीलाई पक्राउ गरेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।