३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध विमानस्थलको काम ७५ प्रतिशत र पोखराको ४० प्रतिशत काम सम्पन्न : राष्ट्रपति



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ७५ प्रतिशत सकिएको बताएकी छिन् ।

संघीय संसदमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति भण्डारीले यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत काम सम्पन्न भएको उनले बताइन्।

त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आएको, सात विमानस्थल रात्रीकालीन सञ्चालन गरेको र बन्द भएका ५ विमानस्थल सुचारु गरेको उनले बताइन्।




भर्खरै