३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

किम जोङ उनका दाइको हत्यारा जेलमुक्त



अ+ अ-

काठमाडौं । उत्तर कोरियाका शासक किम जोन उनका सौतेनी दाइलाई मारेको अभियोग लागेका एक भियतनामी महिलालाई जेलमुक्त गरिएको छ।

दुई वर्षदेखि मलेसियाको जेलमा रहेकी ३० वर्षीया डोआन थि होङ नाम गरेकी ती महिलालाई शुक्रबार जेल मुक्त गरिएको हो ।

२०१७ मा इन्डोनेसियन महिलासँग मिलेर उत्तर कोरियाली शासक उनका सौतेनी दाइ किम जोङ नामलाई क्वालालम्पुरको एयरपोर्टमा भिएक्स नामक प्रतिबन्धित रसायन दलेर मारेको आरोप लगाइएको थियो।

उक्त विषादीले असर गर्न थालेपछि उपचारका लागि अस्पताल लैजाँदा लैजाँदै बाटोमै नामको मृत्यु भएको थियो।

होङसँगै नामको हत्यामा आरोपित इन्डोनेसियन महिला सिति आइसालाई भने गएको मार्चमै जेलमुक्त गरिएको थियो।




भर्खरै