३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइडबडी र बालुवाटार बेचेर नपुगेर प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्य बढाए : अध्यक्ष महर



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका युवानेता तथा नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले सरकार पुरै माफियातन्त्र र कमीशनतन्त्रबाट संञ्चालित भएको आरोप लगाएका छन् । उनले हिजो गरिएको पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको बताए ।

राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नैनसिंह महरले सरकारी जग्गा बेचेर नपुगेको सरकारले फेरि जनताको ढाड सेकनेगरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको बताए ।

‘बाइडबडी, ३३ किलो सुन ,बालुवाटार जग्गा बेचेर पनि प्रधानमन्त्री र मन्त्रीहरुलाई पैसा पुगेन ?’ उनले भने ‘अब फेरि पेट्रोलियम पर्दार्थको मुल्य बढाएछन् ।’

निगमको अहिले पाक्षिक नाफा ७ करोड भन्दा बढी रहेको बताए । उनले यस्तो बेला मुल्य घटाउन छोडेर झन किन बढाएको बताए । उनले मूल्य नघटाए आन्दोलनमा जाने चेतवानी समेत दिए ।




भर्खरै