३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीसँग मेस्सीलाई रोक्न कुनै योजना छैन : जोर्गेन क्लोप



अ+ अ-

काठमाडौं । लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले बार्सिलोनाका कप्तान मेस्सीलाई रोक्न आफूसँग कुनै योजना नभएको बताएका छन् ।

बुधबारको खेल अघि गरिएको पत्रकार सम्मेलनमा क्लोपले भने, धेरैले मेस्सीलाई रोक्ने योजना बनाए । तर, प्रायः सबै फेल भए । हामीसँग मेस्सीलाई रोक्नकै लागि कुनै योजना छैन ।

क्लोपले बार्सिलोनाविरुद्ध आफूहरूले आक्रामक खेल खेल्ने बताए । आफूहरू गोल गर्न चाहे पनि बार्सिलोनाले सजिलै गोल गर्न नदिने बताए ।

खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा आज नेपाली समय अनुसार १२ः४५ बजेबाट शुरू हुनेछ ।




भर्खरै