३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ केन्द्र भएर फेरि भूकम्प , बुधबार मात्रै तीन धक्का



अ+ अ-

काठमाडौं । धादिङ केन्द्र भएर बुधबार तीन पटक भूकम्प गएको छ। धादिङको केन्द्रविन्दु भएर पछिलो पटक दिउँसो ३ बजेर ५ मिनेट जाँदा ३.९ म्यान्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

बिहान ६ बजेर २९ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रविन्दु भएर पहिलो पटक ५.२ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसलगतै सोही केन्द्रबिन्दु भएर ६ बजेर ४० मिनेट जाँदा ४.३ म्यानिच्यूडको भूकम्प गयो।

२०७२ वैशाख १२ गते गोरखा बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्यूड भूकम्प गएको ४ वर्ष पुग्न एकदिन बाँकी हुँदा भूकम्प गएको हो।