२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कट्प्पा’सँग रोमान्स गर्दै ऐश्वर्या



अ+ अ-

काठमाडौं । सुपरडुपर हिट सिनेमा ‘बाहुबली’मा कट्प्पाको भूमिका रहेका अभिनेता सत्यराज मणिरत्नमको निर्देशनमा बन्ने एक सिनेमामा पूर्व विश्वसुन्दरी एवम् अभिनेत्री ऐश्वर्या रायको जोडी बन्ने भएका छन्।

‘पोन्निनी सेल्वम’ नामक सिनेमामा दुबैले एकअर्कासँग रोमान्स गर्नेछन्। सिनेमामा दुबै पतिपत्नीको भूमिकामा हुनेछन्।

मणिरत्नमले बनाउन लागेको यस सिनेमा एक चर्चित तमिल उपन्यासमा आधारित रहनेछ।