३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहका जिल्ला इन्चार्ज ज्वाला पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लवका मकवानपुर जिल्ला इञ्चार्ज वीरबहादुर घलान (ज्वाला)लाई प्रहरीले पक्रिएको छ ।

बिहीबार राति हेटौँडाको फायरलाइनबाट ज्वालालाई पक्राउ गरिएको हो । उनीसँगै मोटर साईकलमा रहेका अर्का एक व्यक्तिलाई पनि प्रकाउ गरिएको हो ।

सरकारले प्रतिबन्ध लगाएपछि मकवानपुरमा विप्लव समूहका चारजनलाई पक्राउ परेपनि प्रहरीले पक्राउ पर्नेहरुलाई औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।