३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मशान्तिका लागि विमानस्थलमा पूजा



अ+ अ-

काठमाडौँ । गत वर्ष यूएस-बाङ्‍ग्ला एअरलाइन्सको विमान दुर्घटनाका मृतकका आफन्तले बिहीवार विमानस्थलमै आत्मशान्ति पूजा गरेका छन् । गत वर्ष भएको दुर्घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २३ नेपाली सहित ५१ जनाले ज्यान गुमाएका थिए।

सोही स्थानमा उनीहरूले एकाहा लगाएका हुन् । हिन्दू धर्ममा अकालमा मृत्यु भएकाहरूको आत्माले यस्तो पूजा गरेमा मोक्ष प्राप्त गर्ने विश्वास छ। विमानस्थलको सुरक्षा संवेदनशीलताका कारण सात दिने पूजा एक दिनमा गरेको मृतकका आफन्तले बताए ।

आफन्त गुमाएको पीडाले उनीहरुका आँखा अझै ओभाएका छैनन्। नियम अनुसार पाउनुपर्ने राहत वा क्षतिपूर्ती स्वरूप पाउनुपर्ने रकम नपाएको पीडित परिवार गुनासो छ। विविसीको सहयोगमा