३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा जीप दुर्घटना : पूर्व सांसद भण्डारीसहित दुईको मृत्यु, ८ जना घाइते



अ+ अ-

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका १ चिहान डाँडामा भएको जीप दुर्घटना परेर पूर्व सांसद रुद्रमणि शर्मा भण्डारीको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य एक जनाको मृत्यु भएको छ भने थप ८ जना घाइते भएका छन् ।

मालिका गाउँपालिकाबाट बुटबलकालागि छुटेको लु १ ज १९५७ नम्बरका जीप चिहान डाँडामा दुर्घटनाग्रस्त भएको थियो ।

भण्डारी २०४८ सालमा गुल्मी –३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका थिए। मृत्यु हुने थप एकको सनाखत हुन सकेको छैन ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल तमघासमा ल्याईदै छ। थप विवरण आउन बाँकी छ ।